अन्तर्वार्ता
-राजकिशोर यादव,सूचना तथा सञ्चार मन्त्री
 
Space for
Advertisement

Size: width 200 pixel
 
 
समसामयिक
 
लडाकूको आन्दोलन स्थगित
 

चितवन -रत्ननगर), असार २५ गते। चितवनको शक्तिखोरस्थित तेस्रो डिभिजनमा रहेका लडाकूहरूले शनिवारबाट गर्ने भनेको सडक आन्दोलन स्थगित भएको छ। आफूहरूको मागको विषयमा सरकार र एमाओवादी पार्टी सकारात्मक देखिएकाले आन्दोलन स्थगन गरिएको तेस्रो डिभिजन शक्तिखोरका लडाकू कवि लामाले जानकारी दिनुभयो।

यसअघि समायोजन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उनीहरूले हिजो शिविरबाहिर आई प्रदर्शन गरेका थिए। आज १२ बजेसम्म मागको सुनुवाइ नभए सडकमा उत्रने घोषणा गरेका उनीहरूले आफूहरूको मागमा प्रधानमन्त्री लगायतका नेताहरू सकारात्मक देखिएको प्रतिक्रिया दिनुभयो।

शिविरका लडाकूहरूले सम्मानजनक समायोजन नभएको भन्दै हिजो उनीहरूले सडकमै नाराबाजी प्रदर्शन गरेपछि देशैभर समायोजन प्रक्रिया अवरुद्ध भएको थियो।

 
अन्य शीर्षक
प्रमले राजीनामा दिन मिल्दैन : प्रचण्ड
स्रष्टाको सम्मान राज्यको दायित्व : प्रम
गोरखापत्रकर्मी चौधरी पुरस्कृत
प्रचण्डको प्रतिवेदन बाहिर लैजान दिइएन
फोरम गणतान्त्रिकका चार नेता निष्काशित
दमकल हटाएर मिनी थ्रीएटर
बेनी-जोमसोम सडक अवरुद्ध
समायोजन सम्मानजनक रूपमा हुन्छ : प्रम
'विमानस्थलको व्यवस्थापन विदेशीलाई दिने नीति छैन'
एमालेका असन्तुष्ट नेताहरू स्पष्टीकरणपत्र हेरेर अगाडि बढ्ने

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px

Website Maintained By:

Himalayan Web / IT Home