Untitled Document
Untitled Document
 मासिक प्रकाशनहरु
Muna
Yubamanch
Madhuparka
 
 Pollution Watch
 
 Others
Nepal Facts Sheet
Reference News Links
Send us Stories
 
Disclaimer
Gorkhapatra is not responsible for the content of external Internet sites
 
गीत/कविता
रिस
 

रिस आफैं एक आगो हो

जसले मानिसलाई भित्रभित्रै खाइरहेको छ

रिस एकमात्रै यस्तो आगो हो

तर शान्त गर्न सकिन्छ ।

थाहा छैन को को मानिस रिसको झोकमा आए

यसै झोकबाट उनीहरूले सुख र शान्ति गुमाए

आˆनो जीवनको खुसीलाई खरानी बनाउाछ रिसले

मानिसको मनलाई भित्रभित्रै तड्पाइदिन्छ रिसले

एकता जस्तो अमूल्य चिज

रिसले नै टुटाउँछ

मानिसलाई नै जलाएर

खरानी बनाउँछ ।

मोहक कोइराला, कक्षा ८

ललितपुर मावि ।

अन्य शीर्षक
बालगीत क्षेत्रप्रताप अधिकारी
माया हाम्लाई बराबरी नारायण तिवारी
चिडियाघर विवश पोखरेल
बाच्छो गर्छ बां बां बूँद राना
रिस
देशलाई उठाउँछौँ
मेरो सानो गाउँ
समय
रिस
मेरो गाउँ
साना नानी रेणुका भट्टराई
 
 
Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.

Best viewed in 1024 x 768 px