मधुपर्क जेठ, २०६९
 
देशलाई नबिसौँ
- नारायणदत्त शास्त्री
 

 

हामी सक्छौँ वरपर डुलौँ, ज्ञान विज्ञान खोजौँ

शिक्षा-दीक्षा हितकर हुने भावना स्वच्छ रोजौँ

हामी हाम्रो मुलुकभरको दुःख देखी नतर्सौँ

छाडौँ अल्छी, कुनियत सबै देशलाई नबिर्सौँ ।

हेरौँ हाम्रा नजर भरका उच्च आदर्श देश

हामी लागौँ प्रगति पथमा बन्छ नेपाल बेस

स्वार्थी नेतागण किन भए ? मात्र तीदेखि तर्सौँ

ज्यानै अर्पौँ तर पनि कठै Û देशलाई नबिर्सौँ ।

जे जे पर्ला Û अब अघि बढौँ, क्रान्तिदेखि नतसौर्ँ

मौका हेर्दै, गतिविधि बुझौँ, देशलाई नबिर्सौँ ।

खोजौँ आˆनो हक, बिहकमा भित्रभित्रै नपिल्सौँ

प्राणै त्यागौँ तर पनि यहाँ, देशलाई नबिर्सौँ ।

q चुँदीरम्घा, तनहूँ ।

 

 
अन्य शीर्षक
मधुपर्क जेठ, २०६९
४५ औँ वर्ष प्रवेश
पाठ्यक्रममा साहित्यिक कृति
नगरवधू
उपन्यासमा शीर्षकको पुनरावृत्ति
गीताको इन्द्रेणी चिन्तन
गन्तव्य
शान्तिका अग्रदूत गौतम बुद्ध
आजको आकाशका काव्य प्रवृत्तिहरु
उपनामको खोजी
जहाँ पुग्नुपथ्र्यो त्यहाँ पुगिएन
अकल्पनीय जिम्मेवारी पूरा गरेका स्रष्टा
जालो
एडिक्टरः म कि साहित्य ?
यस्तै रहेछ ...
रोदी
एउटा गुरुकुल भत्किए अर्को बन्ला
भोग
अतिरिक्त समय
पिरामीडहरुको हूलमा हराउँदा
नाइँ गर्दिन म त बिहे !
उत्पादनशालाका कर्मी
पाठकका आँखामा २०६८ चैत- २०६९वैशाख अङ्क
हेर्दा हेर्दै
पुस्तक समिक्षा
सपना र शिव अधिकारीहरु
मातृभूमि
नयाँ नेपाल ?
मलाई नरोक
रुवाइदिन्छ मायाले.....
गजल
सुन्दासुन्दै
उन्मक्त परी र पवन
गर्भान्तरण !
समय र सुनामी
विचलित मान्छे
पर्खिबसेका मनहरु
महत्त्व
वर्तमानको मानचित्र
देशलाई नबिसौँ
तिमी र म
हुने विरुवाको चिल्लो पात
तीन मुक्तक
मुक्ति
साहित्य
तिमी कहाँको नागरिक ?

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px