मधुपर्क, २०६६ कात्तिक
 
कविता
 

-महाकवि लक्ष्मीप्रसाद देवकोटाको

शीर्षकविनाको अङ्ग्रेजी कविताको नेपालीमा अनुवाद

मध्य रातको नीरबखतामा पिल्पिलाउँदो मधुरो प्रकाशमा

सम्पूर्ण संसारमा आँखामा छाएको बेला मेरो आत्मामा प्रश्न उठ्छ-

"जीवनको सार के हो ?"

करुणामयका अश्रुकण जस्ता सहस्रौं ताराहरु टिल्पिल टिल्पिल गर्छन्ः

र मनले खालि चाल पाउँछ ः

जीवन Û ओ जीवन Û अफशोच Û तेरो चोला, तेरो बास छोटो छ ।

"ताराहरू ती पानीका थोपाहरू जस्ता छन्, आँखामा टल्कने थोपाजस्ता छन्

आकाश रङको कमलको फूलजस्ता नीला पत्रमा रहने

पानीका बिन्दुजस्ता छन् ।" आकाश त्यस्तै भन्छ । अनि भन्छ

"जीवन, ओ जीवन Û अफशोच Û

पानीका थोपाजस्तै छ, संसार पनि उस्तै छ ।

त्यसो भए हे परमेश्वर Û यी सबै सौन्दर्य, यी सबै शोभा के को निम्ति ?"

गम्भीर स्वरले मेरो आत्माले प्रश्न गर्छ ः

"झर्दो आँसुमाथि यी सबै प्रकाश के को निम्ति ?

ईश्वर भन्छन्- समय र स्थान दुवैलाई बेग्लाबेग्लै तताउँछु

मेरा निर्मित मेरा आˆनै रश्मिहरू मैले बनाएका ती बेग्लाबेग्लै टुक्राहरूमा बस्छन्

मेरो आˆनो सुवास मैले तिनीहरूमा फुकिदिएको छु ः

मेरा फूलहरू रङ्गीचङ्गी फूलहरू नै फुलाउने गरेकी हुँ

कमलदलको काखामा बसेका जलबिन्दुबाट यो सौन्दर्य उब्जेको हो

जुन तिनीहरूको मुटु हो ।"

अनु ः देव रञ्जित

 

 
अन्य शीर्षक
मधुपर्क, २०६६ कात्तिक
अजम्मरी महाकविप्रति
महाकवि देवकोटाको लोकपि्रयता र त्यसका केही आधारहरू
वास्तवमा महाकवि देवकोटाको अन्तर्वार्ता नै थियो
देवकोटाद्वारा रचित विश्वसाहित्य 'शाकुन्तल इपिक'
महाकविः सम्झनाको तरेलीमा
महाकवि देवकोटाको शतबाषिर्की मनाउने जिम्मा राज्यको हो
महाकवि देवकोटा र माक्र्सवाद
महाकवि र उनको साहित्यिक पत्रकारिता
महाकवि विषयमा मेरो विद्यावारिधि
देवकोटाजीसँग सुतेको रात
मन परेका कविः महाकवि
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
देवकोटा शतवाषिर्कीः सरकार र संस्कृति
पीडा, वेदना र करुणाका गायक महाकवि देवकोटा
महाकवि देवकोटाः शोकका समाचार र सम्पादकीयहरू
देवकोटाको भूमिकाकारिता
देवकोटाः जीवन्त कविता !
महाकवि देवकोटाको प्राज्ञिक यात्रा
हालः रातोपुल, काठमाडौँ'पागल'को परिमार्जन र महाकविप्रति मनपर्दी !
देवकोटाको अङ्ग्रेजी कक्षा
देवकोटाः विदेशी स्रष्टाको स्मृति प्रदेशमा
महाकविः सहानुभूति होइन सम्मान पत्र
घरका महाकवि परका विश्वकवि देवकोटा
कालजयी खण्डकाव्यः मुनामदन
महाकविः अमेरिका र वेद मेहता
'वनकुसुम' महाकाव्यमा प्रकृति प्रयोग
देवकोटाको विचारयात्रा र तासकन्द सम्भाषण
'स्मृति'को सानो रेखी हाल्दा
देवकोटाको पहिलो कथा उनको मने र म
नेपाल बाहिर देवकोटा
महाकविः उपेक्षा, असहयोग र लेखकस्व विवाद
मुनामदन र जि वया ला लाछि मदुनि गीतिकथा
महाकवि देवकोटा चित्रकला महोत्सव
कविता
सपूत राष्ट्रको
म शून्यमा शून्यसरी बिलाएँ
त्यो पो उदायो भरे
प्रजातन्त्रको प्रमिथस हो- ऊ
महाकविप्रति
'ज्योति-स्तम्भ' महाकवि देवकोटा
देवकोटाप्रति
श्रद्धाञ्जली
पत्र-पत्रांश
जनताबाट अनुमोदित 'महाकवि'
महाकविका गणेशकवि भन्नुहुन्छ-

Gorkhapatra Sansthan - Dharmapath, Kathmandu, Nepal - Tel: 0977-1-4244437
© Copyright 2008. Gorkhapatra Sansthan. All Rights Reserved.
Best viewed in 1024 x 768 px